७ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि, काँग्रेस केन्द्रीय समितिको बैठक २५ गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका कारण सोमबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थगित केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते दिउँसो २ बजे बस्ने जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकका … Continue reading ७ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि, काँग्रेस केन्द्रीय समितिको बैठक २५ गते